Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Maneting (मैनेटिंग)


गैर सरकारी संस्था दर्ता गराउदा मैनेटिंग (Maneting)  कसरी गर्ने सम्बन्धमा  ।


आज मिति २०७६।१२।२५ गते मंगलवारको दिन जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं.-६ मा संजय कुमार मिश्र ज्यूको अध्यक्षतामा हामी तपसिल बमोजिमको ठेगाना भएका व्यक्तिहरू बसि तपसिल बमोजिमको प्रस्ताव तथा निर्णयहरू गरियो । 
तपसिलः-

सि.नं.
नाम
ठेगाना
हस्ताक्षर



























१०



११



१२



१३



१४



१५



१६



१७



१८



१९



२०



२१



२२



२३



२४



२५



२६



२७



२८



२९



३०



३१



३२



३३



३४



३५



३६



३७



३८



३९



४०



४१



४२



४३



४४



४५



४६



४७



४८



४९



५०



५१



५२



५३



५४



५५



५६



५७



५८



५९



६०



६१



६२



६३



६४



६५




































































Picture :- 1




 प्रस्तावहरू

प्रस्ताव नं.-   १    गैर सरकारी संस्था गठन गर्ने सम्बन्धमा ।
प्रस्ताव नं.-   २    संस्थाको नाम र ठेगाना छनौट गर्ने सम्बन्धमा ।
प्रस्ताव नं.-   ३    संस्थाको तदर्थ समितिका पदाधिकारी र सदस्यहरू चयन गर्ने 
                 सम्बन्धमा ।
प्रस्ताव नं.-   ४    विधान मस्यौदा तयार गर्ने उपसमिति गठन गर्ने सम्बन्धमा ।
प्रस्ताव नं.-   ५    संस्थाको कार्य योजना र उद्देश्य सम्बन्धमा ।
प्रस्ताव नं.-   ६    संस्थाको कार्यक्षेत्र सम्बन्धमा ।
प्रस्ताव नं.-   ७    तदर्थ समितिले विधान पारित गरी स्विकृतिका लागि स्थानिय
                 अधिकारी समक्ष पेश गर्ने सम्बन्धमा ।    
प्रस्ताव नं.-   ८    संस्थाको खाता संचालन गर्ने सम्बन्धमा ।
प्रस्ताव नं.-   ९    संस्था दर्ता गराउनको लागि अधिकार प्रत्यायोजन गरेको
                 सम्बन्धमा। 
प्रस्ताव नं.-   १०   संस्थापक (कार्य समिति ) सदस्यहरूको तीन पुस्ते विवरण
                  सम्बन्धमा  ।

निर्णयहरू

निर्णय नं.- १    प्रस्ताव नं. १ माथि छलफल गर्दा समाजमा महिला,दलित
              ,जनजाति,मुस्लिम र अन्य जातिहरूको पहुच नभएको र पछाडि                 परेका समाजलाई मध्य नजर राखी पछि परेको समुहको विकास
               गर्नको लागि नितान्त आवश्यक भएको हुनाले "सामाजिक सशक्तिकरण
               तथा पृथ्वीको  विकास "  नामको संस्था गठन गर्ने
               निर्णय सर्वसम्मतबाट पारित गरियो ।

निर्णय नं.- २  प्रस्ताव नं. २ माथि छलफल गर्दा संस्थाको नाम "सामाजिक सशक्तिकरण
तथा पृथ्वीको विकास " र ठेगाना जलेश्वर नगरपालिका वडा नं.-२ मा राख्ने निर्णय सर्वसम्मतबाट पारित गरियो ।

निर्णय नं.-   ३    प्रस्ताव नं. ३ माथि छलफल गर्दा यस संस्थाको तदर्थ समितिको
पदाधिकारीहरु र सदस्यहरुको नामावली तपसिलमा उल्लेख भए बमोजिम गठन गरिएको निर्णय विस्तृत छलफल पश्चात सर्वसम्मतबाट निर्णय गरियो।

तपसिल

क्र.सं.
नाम थर
पद
ठेगाना
हस्ताक्षर





































निर्णय नं.-   ४    प्रस्ताव नं. ४ माथि छलफल गर्दा यस संस्थाको विधान मस्यौदा तयार गर्न
                 रवि शंकर तिवारीको अध्यक्षतामा देहाय अनुसारको पदाधिकारी र
                 सदस्यहरू रहने गरी उपसमिति गठन गर्ने निर्णय विस्तृत छलफल पश्चाचत
                 सर्वसम्मतबाट पारित गरियो ।

देहाय

क्र.सं.
नाम थर
पद
ठेगाना
हस्ताक्षर







































निर्णय नं.-   ५    प्रस्ताव नं.-५ माथि छलफल गर्दा यस संस्थाको कार्य योजना र उद्देश्य
                विधानमा लेखिए बमोजिमको हुने निर्णय सर्वसम्मतबाट पारित गरियो ।  
निर्णय नं.-   ६    प्रस्ताव नं. ६ माथि छलफल गर्दा यस संस्थाको कार्यक्षेत्र महोत्तरी जिल्ला
                भरी र आवश्यक परेमा नेपाल राज्य भरी रहने निर्णय विस्तृत छलफल
                पश्चात सर्वसम्मतबाट पारित गरियो ।
निर्णय नं.-   ७    प्रस्ताव नं. ७ माथि छलफल गर्दा यस संस्थाको विधान तयार पार्न गठन
                गरेका उपसमितिले पेश गरेको मस्यौदा तदर्श समितिमा विस्तृत छलफल
                पश्चात पारित गर्ने र स्विकृतिको लागि स्थानिय अधिकारी समक्ष पेश गर्ने
                निर्णय सर्वसम्मतबाट पारित गर्यो ।
निर्णय नं.-   ८    प्रस्ताव नं. ८ माथि छलफल गर्दा यस संस्थाको अध्यक्ष श्री संजय कुमार
                मिश्र र कोषाध्यक्ष श्रीमती आनिता कुमारी साह को संयुक्त नामबाट खाता
                रा.बा.बैक जलेश्वरमा संचालन गर्ने निर्णय सर्वसम्मतबाट पारित गर्यो ।
निर्णय नं.-   ९    प्रस्ताव नं. ९ माथि छलफल गर्दा यस संस्थालाई जिल्ला प्रशासन कार्यालय
जलेश्वर महोत्तरीमा दर्ता गराउनको लागि यस संस्थाको अध्यक्ष श्री संजय कुमार मिश्र लाई अधिकार प्रत्यायोजन गरेको निर्णय सर्वसम्मत बाट पारित गरियो ।
निर्णय नं.-   10   प्रस्ताव नं. १० माथि छलफल गर्दा यस संस्थाका संस्थापक (कार्य समिति)
पदाधिकारी र सदस्यहरूको तीन पुस्ते विवरण देहाय अनुसार रहेको निर्णय सर्वसम्मतबाट पारित गर्यो ।

Picture :- 2

  
देहाय

क्र.सं.
नाम थर
पद
ठेगाना
फोटो
नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




अध्यक्ष


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




उपा-ध्यक्ष







नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सचिव


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




कोषाध्यक्ष


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सदस्य





नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सदस्य


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सदस्य


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सदस्य


नामः-
बुबाः-
हजुरबुबा/ससुराः-
सम्पर्क नं.-




सदस्य




नोट ः-  यस मैनेटिंग मा  Under line गरेको  शब्दावली निर हजुर आफ्नो संस्थाको सम्मपुर्ण विषय उल्लेख गर्नु               होला ।
             
Picture :- 3


                                                                  

Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Preface - Letter of candlesticks, incense and papad-making skills.

Request structure ( निवेदन को ढांचा )

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र