Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Welcome to this Blog and YouTube
Namaste Kisan Nepal YouTube channel  
Link
मा गएर अन्य जानकारी लिन सक्नु हुनेछ ।

    संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरूः- यस संस्थाले निम्नलिखित उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछ।
(क)    संस्थाले प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा ईजाजत प्राप्त गरी निम्नलिखित उद्देश्य कार्यान्वयन गर्नेछ।
(ख)    संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ । कम्प्युटर,टेलिफोन,फैक्स जस्ता कार्यालय सामान तथा सवारी साधन ,एम्बुलेन्स,खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्नेछ ।
(ग)    संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवा शर्तहरू निर्धारण गर्नेछ ।
(घ)    नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आर्थिक कारोबार गर्नेछ।
(ङ)    सार्वजनि सुनुवाई/बहस र प्रतिबद्धता परिक्षण अनुगमनको माध्यमबाट खानेपानी,स्वास्थ्य,सरसफाई र विधुत जस्ता सामुदायिक सेवा सुविधाको व्यवस्थापनमा आम नागरिको समावेश,जवाफदेहीता र उत्तरदायित्व बढाउन स्थानिय सरकारलाई सहयोग गर्ने ।
(च)    विधानको दफा ४ मा उल्लेखित उद्देश्य पुरा गर्नको लागि अल्पकालिन मध्यकालिन तथा दिर्घकालिन कार्यक्रमहरू संचालन गरिने छ।
(ज)    संस्थाको उद्देश्य प्राप्त गर्न सर्वपक्षिय रुपमा रचनात्मक कार्यक्रम संचालन गर्नुका साथै विचार गोष्ठि सहयोग सुझाव अदान प्रदानका विभिन्न कार्यक्रमहरू संचालन गर्नेछ ।


Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Preface - Letter of candlesticks, incense and papad-making skills.

Request structure ( निवेदन को ढांचा )

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र