Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

कुनै पनि प्रस्तावना - पत्र (Proposal - Letter ) को लागि कभर पेज महत्वपूर्ण भुमिका खेलेका हुन्छन । यस कभर पेज लाई हामिले यस प्रकार विषय वस्तुहरूको समावेश गरी उल्लेख गर्न सक्छौ ।

१ . संस्थाको नाम  ( Name of the Organization ) :-
२. संस्थाको ठेगाना ( Address) :-
३. स्थापना  ( Installation ) :-
४. प्रस्तावना - पत्रको शिर्षक ( Title of Proposal Letter  ) :-
५. सहयोगि संस्था ( Auxiliary Organization ) :-
६. दातृ निकाय ( Donor Body ) :-

                    
फुल र चरा बीचको मनमोहन दृश्यको सानो भिडियो क्लिप
  Subscribe :- 💚    

भिडियो क्लिप नं.- १


Picture :- 1



Popular posts from this blog

Preface - Letter of candlesticks, incense and papad-making skills.

Request structure ( निवेदन को ढांचा )

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र